गण्डकी : गुरुङले फेरि गरे मुख्यमन्त्रीको दावी
काठमाडौं, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको शैली दोहोर्याउँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन्। मुख्यमन्त्रीमा दाबी गर्नका लागि शनिबार अपराह्न ३ बजेसम्मको समयसीमा दिइएको