कार्तिक २७ पछि राप्रपाले आन्दोलन गर्ने कमल थापाको घोषणा
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना साथै भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । राप्रपा काठमाडौं क्षेत्र नं५(ख)ले