कांग्रेस महाधिवेशन : वडा तहको अधिबेशन स्थगित गर्ने पदाधिकारी बैठकको निर्णय



काठमाडौ ।नेपाली कांग्रेसको नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । आज (शनिबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।

यसअघि वडा अधिवेशन आउने साउन १२ गतेको लागि तोकिएको थियो ।स्थगित भएको वडा अधिबेशन कहिले गर्ने भन्ने कुरा अझै निश्चित भइ सकेको छैन।

प्रतिक्रिया दिनुहोस्