भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले खटायो दुई महामन्त्री
काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आज (बुधबार)देखि भूकम्प प्रभावित क्षेत्रमा परिचालित हुने भएका छन्। कर्णाली प्रदेशमा गएको भूकम्पपछिको उद्धार, राहत र पुन:स्थापनाका सन्दर्भमा कांग्रेसले महामन्त्रीद्वय