नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
काठमाडौं,२७ माघ । नेपाली कम्युनिष्ट पार्टीले मंगलबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममार्फत संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धततापत्र सार्वजनिक गरेका हुन् । नेकपाले यसपटक ‘सुशासन