केन्द्रीय सदस्य शेर्पा प्रमुख रहेको नेपाली कांग्रेसको पर्यटन बिभागमा दस सदस्य मनोनीत
काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहनु भएको नेपाली कांग्रेस पर्यटन विभागमा दस सदस्य मनोनीत भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को