एक्सका मालिक एलन मस्कसँग प्रधानमन्त्री ओलीले गरे भर्चुअल वार्ता
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’(डीओजीई) को प्रमुख पदमा नियुक्त मस्कसंग प्रधानमन्त्री ओलीले