सिंहकाली आविका शिक्षक तथा विद्यार्थीहरुलाई ज्याकेट बितरण
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिका-११ तिङ्लास्थित सिंहकाली आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई ज्याकेट बितरण गरिएको छ। सोही नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पा अध्यक्ष रहेको हिमालयन केयर फाउण्डेशनले बिहीवार