दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार छ : मन्त्री गुप्ता
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताउनुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको‘दलित