रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतको आदेश
काठमाडौं।सहकारी ठगी एवं संगठित अपराधको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलसले पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत, रुपेन्देहीले लामिछानेलाई एक करोड रूपैयाँ