गीतकार प्रितम श्रेष्ठको’मायालु’सार्वजनिक (भिडियो सहित)
काठमाडौं।गीतकार प्रितम श्रेष्ठले आफ्नो नयाँ म्यूजिक भिडियो ‘मायालु’ सार्वजनिक गरेका छन्। ‘मायालु’ गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ,जसमा गायन र संगीत एआईबाट तयार गरिएको हो। तर,सम्पूर्ण प्राविधिक अवधारणा