त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपाललाई
काठमाडौँ । नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि उचालेको हो। नेदरल्याण्ड्सले टस जितेर