अर्थतन्त्र संकटमा परेको भन्दै बाणिज्य बैंकका प्रमुखहरुलाई राष्ट्र बैंकले दियो यस्तो निर्देशन
काठमाडौं।नेपाल राष्ट्र बैंकले अत्यावश्यकबाहेक विलासिताका वस्तु आयातमा थप कडाइ गर्ने भएको छ । विदेशी मुद्रा सञ्चितीमा दबाब परेको भन्दै फागुन महिनादेखि सुन, चाँदीलगायत धेरै विलासिताका वस्तु आयातमा कडाइ गरेको केन्द्रीय