‘नवशिला’ मुक्तक सङ्ग्रहकाे परिचर्चा, रचना वाचन तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न
मोरङ।आज असार १५ गते शनिवार बेलबारी, मोरङका स्रष्टा नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा, रचना वाचन तथा दही चिउरा कार्यक्रम सम्पन्न भएको छ । बेलबारी साहित्य बिकास समिति, बेलबारी मोरङले