पाकिस्तान र बंगलादेशसहित चार देशका नागरिकलाई बेलायत छिर्न निषेध
काठमाडाैं । बेलायतले कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न चार मुलुकका नागरिकलाई आफ्नो देशमा आउन निषेध गरेको छ। बेलायती अध्यागमन विभागले आगामी शुक्रबारबाट लागु हुनेगरी फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश