बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन
बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान विन्डसोरस्थित निवासमा मृत्यु भएको बेलायती राजदरबारले पुष्टि गरेको छ । ‘गहिरो पीडासहित महारानी एलिजाबेथबाट उनको