अधिकांश भूभागमा ठूलो पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं।विज्ञान विभागले विशेष बुलेटिन निकालेर यास चक्रवात शक्तिशाली आँधीमा परिणत हुने बताएको छ । आँधीको प्रभावले आज प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम