लुम्बिनीका मुख्यमन्त्री पोखरेल गएको कार्यक्रम बहिष्कार गर्ने चार दलको घोषणा
बुटवल— लुम्बिनी प्रदेशका चार विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई पदबाट ‘खारेज’ गरेको घोषणा गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), र राष्ट्रिय जनमोर्चाको गठबन्धले