एमाले बैठक : पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित
नेकपा (एमाले) को जारी केन्द्र्रीय कमिटीकोे बैठकमा पार्टीको विवाद समाधान कार्यदलको १० बुँदे सहमति, सर्वाेच्च अदालतको गत असार २८ को फैसलालगायत विषयमा छलफल शुरु भएको छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा