संसदीय समिति सभापति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदै
काठमाडौं,३ बैशाख । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापति निर्बाचनका लागि आज (वैशाख ३) उम्मेदवारी मनोनयन दर्ता गरिंदैछ। संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ताको