एमसीसी अनुमोदन प्रक्रिया रोक्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं ।प्रतिनिधिसभामा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिट दरपीठ भएको छ। अधिवक्ता सुरेन्द्र भण्डारीद्वारा एमसीसी अनुमोदन रोक्न माग गर्दै हिजो सर्वोच्चमा