बित्त आयोगका सदस्यको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडाै।वित्त आयोगमा नियुक्त भएका अयुक्तहरूको शैक्षिक योग्यता नपुगेकोले उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्य, दीपकराज जोशी, दामोदर तिम्सिना र चूडामणि