एआईजी ढकाललाई मानवश्रोत बिभागको जिम्मेवारी
इशा अधिकारी,काठमाडौं।नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भीम प्रसाद ढकालको मानवश्रोत बिकास बिभागमा पदस्थापन भएको छ। हालै मात्र डीआईजीबाट एआईजीमा बढुवा भएका ढकाललाई बिहिवार सो बिभागमा पदस्थापन गरिएको हो।ढकालको पदस्थापन हुनुअघि