महानिरीक्षक कुँवरद्वारा उदयपुरमा मन्दिर,अमर प्रहरी स्मारक उद्यान र द लाइब्रेरी क्याफे उद्घाटन
उदयपुर।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा नव-निर्मित शैलेश्वर शिव पाञ्चायन मन्दिर,अमर प्रहरी स्मृति उद्यान र द लाइब्रेरी क्याफेको शुक्रबार उद्घाटन गर्नुभएको छ । उक्त अवसरमा प्रहरी