थुलुङ दुधकोशीको पहलमा निकालियो दिप्लीघाटमा सडकबाट तल खसेको ट्रक
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका-८ दिप्लीघाटमा सडकबाट तल खसेको ट्रकलाई निकालिएको छ । भदौ ५ गते साझ ७:३० बजे तिर ब्रेक फेल भइ खसेको सो ट्रक थुलुङ दुधकोशी गाउँपालिकाको पहल,नेपाल प्रहरीको समन्वय