खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकामा संचालित ३ दिने तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा नेचा सल्यान गाउँपालिकाको समन्वय तथा सहकार्यमा संचालित शिक्षकको पेशागत
काठमाडौँ । काठमाडौं,ललितपुर र पाल्पाका चार फरक ठाउँमा चार वटा शव फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ । नुवाकोटको ककनी गाउँपालिका–६
काठमाडौं।’फर्मासिस्ट’हरूले सेतो ‘एप्रोन’ लगाएर मात्र औषधि वितरण गर्नुपर्ने भएको छ। नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै आउँदाे पुस ४ गतेदेखि कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका
काठमाडौं। वैदेशिक रोजगारीमा हङ्गेरी र माल्टा पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका १२ बस्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । बिहीबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच महारथीको दर्जा प्रदान गरिएको हो
काठमाडौं ।नेकपा एसले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने भएको छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल आफैंले बुधबार विज्ञप्ति जारी
काठमाडौं।बालकुमारीस्थित एक घरमा मध्यरातमा विद्युत् ‘सट’ भई आगलागी हुँदा चार पसल जलेर नष्ट भएको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका अनुसार
काठमाडौं।बीपी राजमार्गमा गए रातिदेखि दैनिक ७ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय
सोलुखुम्बु।नेचासल्यानमा रहेको श्री हिमाल दर्शन माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको शिलान्याससंगै ‘एक कक्षा कोठा-एक घडी’ को ब्यबस्था गरिएको छ। नेचासल्यान गाउँपालिका अध्यक्ष धन्जन राईको प्रमुख आतिथ्यमा बुधबार विद्यालयमा आयोजित कार्यक्रममा मन्दिर