ओलीको बन्दी प्रत्यक्षीकरण रिट पोखरेल र लेखकको रेग्मीको इजलासमा
काठमाडौँ,१६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ। पूर्वगृहमन्त्री रमेश लेखकको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी