दाहाल-नेपाल समूहको आन्दोलन:मानव साङ्लोले घेरियो टुंडिखेल
काठमाडौं,६ फाल्गुन ।प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको प्रतिनिधि सभा