सरला तिमल्सिनाको मार्मिक शब्दमा बद्री प्रसाद सिटौलाले ल्याए मन छुने गीत
काठमाडौं,११ चैत।सरला तिमल्सिनाको मन छुने शब्द तथा साजन पराजुलीको संगीत र गायक बद्री प्रसाद सिटौला र पार्वती कार्किको स्वरमा सजिएको बद्री लोकमालाको नयाँ प्रस्तुति लोक दोहोरी गीत ‘भोलि तिमीलाई रुन