काठमाडौ । शीर्षक पढ्दा नै तपाइलाई अचम्म लागेको हुनसक्छ । तर यो नेपालकै सत्य घटना हो । बाख्रीकोमा खसीको राज्खानिलाई सुपरग्लुले टाँसेर खसीको मासु हो
काठमाडौ, १२ कार्तिक ।तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको छ। एक दर्जन पुस्तकका लेखक खनाल राज परिषदको सदस्य, बिश्व हिन्दु महासंघ नेपाल राष्टिय
काठमाडौँ । सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पछि बस्ने भएको छ । कार्तिक १५ गतेका लागि तय भएको बैठक मंसिर १५ गतेसम्मका लागि सरेको सर्कुलर केन्द्रीय सदस्यहरूलाई गरिएको
बर्दिया, १२ कार्तिक । बर्दियामा पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन
खगिन्द्रराज बास्तोला सोलुखुम्बु, १२ कार्तिक । नेपाल स्वयंसेवक संघ युवा संगठन सोलुखुम्बुको संयोजकमा बिनोद बास्तोला चयन भएका छन। मुलुकब्यापी संगठन बिस्तारका क्रममा बास्तोलालाई सोलुखुम्बु जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको नेपाल
काठमाडौं,११ कार्तिक। खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन
काठमाडौं,११ कार्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ । नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष
एजेन्सी। फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टामा मात्र
काठमाडौं,११ कार्तिक । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे यही कार्तिक १९ देखि ३ दिने भ्रमणमका लागि नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी
काठमाडौँ, ११ कार्तिक ।कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने