हत्यारालाई कारबाही गर्नुपर्ने बिषयमा पनि नेकपा बिभाजित !
काठमाडौं,१३ कार्तिक । विन्दवासिनी गाउँपालिका पार्टी कमिटीका सचिव मुकेश चौरसियाको हत्यारालाई कारबाही गर्न नेकपाका ३७ केन्द्रीय सदस्यले माग गरेका छन् । स्थायी कमिटी सदस्य मातृका यादवसहित दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व