चितवनमा राजसंस्थाको पक्षमा भव्य प्रदर्शन
काठमाडौं,२२ मंसिर। राजन्तत्रको पक्षमा चितवनमा प्रदर्शन भएको छ। राजनीतिक विसंगती मौलाएको भन्दै चितवनको भरतपुरमा र्याली भएको हो। र्यालीमा सहभागीले राजन्तत्रको पक्षमा नारा लगाउँदै राजसंस्थाको पुनःस्थापनाको माग गरेका छन्। राजन्त्रबिना मुलुकको