मुलुकलाई अस्थीरततार्फ धकेल्ने कार्य स्वकिार्य नहुने कांग्रेसको चेतावनी
काठमाण्डौ,५ पुस। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अोलीले संसद विघटनको प्रस्तावलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै