नेपाल मुक्तक प्रतिष्ठान कोरियाको तेस्रो अधिवेशन सम्पन्न
प्रचण्ड सापकोटा सौल(कोरिया) नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले ३१ जनवरी २०२१ मा मुक्तक दिवसको अवसर पारेर स्रष्टा सम्मान, मुक्तक वाचन, संयुक्त मुक्तकसङ्ग्रह झिल्को विमोचनका साथै संस्थाको तेश्रो अधिवेशन सम्पन्न गरेको