मुक्तक
हेम जिज्ञासु पाठक
सराप्ने छ यी आंशुका धाराहरुले
तिम्रो लागि पिलपिलाउने आंखाहरुले
भुल्न खाेज्छु हटाउन ती यादहरु
सम्झाई दिन्छ पूरा नहुने सपनाहरुले
हेम जिज्ञासु पाठक
सराप्ने छ यी आंशुका धाराहरुले
तिम्रो लागि पिलपिलाउने आंखाहरुले
भुल्न खाेज्छु हटाउन ती यादहरु
सम्झाई दिन्छ पूरा नहुने सपनाहरुले
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७ :-