काठमाडौं,२५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा पुर्खाहरूले एकिकृत गरेको नेपाल र नेपालीलाई अहिले पहिचानको नाउँमा भड्काउने प्रयास भइरहेको बताएका छन्। नेपाली सेनाले
काठमाडौं,२५ माघ। सर्वोच्च अदालतले एनसेललाई ठूला करदाता कार्यालयले निर्धारण गरेको कर नतिर्न आइतबार अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले एनसेलले मागेअनुसार कर नतिर्न नतिराउन अन्तरिम आदेश
केदार बस्नेत सोलुखुम्बु,२५ माघ।नेपाली कांग्रेस सोलुखुम्बुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बिरोधमा आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ। प्रधानमन्त्रीको कदमलाइ असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको काग्रेसको पार्टी
बिनोदबाबू अधिकारी यहाँ पाखुरी कै भरमा साह्रा चलाउनु छ!! परिस्थिती सहज या अप्ठ्यारा चलाउनु छ!! – नेपाल बन्द भन्छौ गरि खानेहरुका लागि, नेता ज्यू गाडीमा आउँदै पारा चलाउनु छ!! –
काठमाडौं, २५ माघ । कैलालीमा एक जना वडा सदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। गौरीगंगा नगरपालिका-३ का वडा सदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी
एजेन्सी । एजेन्सी । कलेजोमा अनावश्यक बोसो जम्मा हुने समस्यालाई ‘फ्याट्टी लिबर डिसिज’ भनिन्छ । कलेजोमा बोसो बढ्नु निकै खतरनाक मानिन्छ । कलेजोमा समस्या आएको विभिन्न संकेतहरु देखिन्छन् । लामो
काठमाडौं, २५ माघ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका वडा नम्बर ६ बस्ने ४५ बर्षीय रमेश खाती र काठमाडौं महानगरपालिका १४, बौद्ध बस्ने ३३ बर्षीय विष्णु भट्ट रहेको जिल्ला प्रहरी कार्यालय
एजेन्सी – अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा चलचित्र बनाउने भएका छन् । ओबामाको कम्पनी हाइयर ग्राण्ड प्रोडक्सनले चलचित्र बनाउन लागेको हो । सोलुखुम्बुको थामे
काठमाडौं,२५ माघ। गायक खगेन्द्र राईको नयाँ गीत सार्वजनिक भएको छ । जीवन राइसनको शब्द र हरि लम्सालको संगीत तथा एरेञ्ज रहेको ‘हजार जुनी’ गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक
सोलुखुम्बु । खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि पेम्बा शेर्पा र ग्याल्जे शेर्पाले हातपार्नु भएको छ । सल्लेरीस्थित शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा अर्जुन श्रेष्ठ र बिपिन खालिङ राईको जोडीलाई पराजित