आर्थिक अनियमितता नगर्न महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्देशन
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी संगठनले अंगिकार गरेका नीति तथा कार्य(योजनाहरुको कार्यान्वयन गरी नतिजामुखी कार्यसम्पादनतर्फ उन्मुख हुनुपर्ने बताउँदै निजी स्वार्थ सिद्ध गर्न कुनैपनि आर्थिक अपार्दशिताका गतिविधिहरु नगर्न निर्देशन