प्रचण्डले नेतृत्व गर्न नसक्दा माओबादी गुमनाम हुन लागेको रायमाझीको आरोप
अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं माओवादी केन्द्रबाट नेकपा एमालेका प्रवेश गर्नुभएका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादीको हैसियत हराएको बताउनुभएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रेस चौतारीले राखेको