२६० भेण्टिलेटरसहित बेलायतले उपलब्ध गराएका सामाग्री मन्त्री त्रिपाठीलाई हस्तान्तरण
काठमाडौं, जेठ १४ । बेलायतले नेपाललाई कोरोना भाइरसविरूद्ध प्रयोग गर्ने विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।