बागमती प्रदेशमा मन्त्रिपरिषद बिस्तार : कस्ले पाए,कुन मन्त्रालयको जिम्मेवारी ?
काठमाडौं।बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । केही सांसदहरुले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै बागमती अल्पमतमा रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री