रुपन्देही-२ का सभापति थापालाई राप्रपाले गर्यो निलम्बन,आर्थिक प्रलोभनमा परी कांग्रेसलाई सघाउने निर्णय गरेको आरोप
रुपन्देही,१८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले निर्वाचन क्षेत्र नं. २ का सभापति रामबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको छ। जिल्ला कार्य समिति रुपन्देहीद्वारा जारी पत्रअनुसार पार्टीको नीति तथा हितविपरीत