निर्वाचन पद्धति र प्रणालीबारे गम्भीर विवेचना जरुरी : सभामुख घिमिरे
काठमाडौं,१ असार । सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन देखापरेका चुनौतीहरूको समाधान गर्न निर्वाचन पद्धति र प्रणालीबारे गम्भीर विवेचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। संविधानविद् वरिष्ठ अधिवक्ता डा