सरकारले फिर्ता बोलायो ११ देशका राजदूत
काठमाडौं,३० असोज। सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई अगामी २० कात्तिकसम्म नेपाल फर्किसक्नुपर्ने गरी फिर्ता बोलाएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले