एनआईसी एसिया बैंकको लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सूचना दिने अनलाइन पोर्टल सार्बजनिक
काठमाडौं।एनआईसी एसिया बैंकले बैंकिङ सम्पत्ति,बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्न अनलाइन पोर्टल सार्वजनिक गरेको छ । अनलाइन पोर्टलमार्फत् बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी