बाल मन्दिरको भौतिक सम्पत्ति संरक्षण र उपयोग गराउन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसंगठन (बालमन्दिर) का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन्। संगठनका पदाधिकारसँग आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री