बिपत ब्यबस्थापन समितिको निर्णय लत्याउंदै उपाध्यक्ष शर्मा
डिल्ली शर्मा , सोलुखुम्बु , ९ बैशाख ।जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं २ मा तोडफोड गरिएको ट्याक्टर सन्चालनका लागि उपलब्ध गराइएको पास गाउँपालिकाको बिपत ब्यबस्थापन समितिको निर्णय बिपरित भएको पाइएको