फौजी किराको प्रकोपले नेचासल्यानको मकै खेती सखाप
खगिन्द्रराज बास्तोला, सोलुखुम्बु , ५ जेठ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्रमुख खाद्यान्न बाली मकैमा अमेरिकन फौजी किराको प्रकोप बढेको छ । नेचासल्यान गाउँपालिकाको बेँशीगाउँ भदौरे, लखने, टारी, पोखरे, पहेले, गहते,