तुहियो निजि विद्यालय सन्चालकहरुको योजना,तत्काल विद्यालय नखुल्ने
काठमाडौं, १९ जेठ। निजि बिद्यालय हरुको छाता संगठन प्याब्सन र एन प्याब्सनको विद्यालय खोल्ने योजना तत्कालका लागि तुहिन पुगेको छ। जेठ २१ गतेबाट विद्यालय खोल्ने ऊनीहरुको प्रस्तावमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले