संसदबाट नयाँ नक्सा पारित भएपछि धादिङको थाक्रेमा दीप प्रज्वलन
लावण फुयल धादिङ, जेठ ३१ नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रस्ताव प्रतिनिधि सभावाट पारित भएको खुसियालीमा आज धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेशी वजारमा दीप प्रज्वलन गरिएको छ ।