लिखुपिके : कांग्रेसको तालाबन्दीले गाउँपालिकाका काम अवरुद्ध
राजेन्द्र बस्नेत सोलुखुम्बु,१ असार ।गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेतलाई हातपात र दुर्ब्यबहार गरेको आरोपमा पक्राउ परेका आफ्ना तीन कार्यकर्ता निशर्त रिहा गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस लिखुपिकेले